दफा ६९८
सम्पत्तिको नियमनः

(१) चल सम्पत्तिको अपुतालीको नियमन मृतकको मृत्यु हुंँदाका बखत कायम रहेको सामान्य बसोबास रहेको मुलुकको कानूनबमोजिम हुनेछ ।
(२) अचल सम्पत्तिको अपुतालीको नियमन त्यस्तो सम्पत्ति रहेको मुलुकको कानून बमोजिम हुनेछ ।